१४ बैशाख २०८१, शुक्रबार

Tag: पर्यटन प्रवद्र्ध

पर्यटन प्रवद्र्धनार्थ काभ्रेका ४ वटा स्थान छनोट

काभ्रेपलाञ्चोक । पर्यटन प्रवद्र्धनका लागि भौतिक पूर्वाधार निर्माणार्थ यहाँको ४ वटा स्थान छनोट गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशभरका पालिकाको समन्वयमा विभिन्न परियोजना, आयोजना छनोटका क्रममा काभ्रेपलाञ्चोकको ४ वटा स्थान छनोट गरेको हो । पर्यटकीय स्थलको