१४ बैशाख २०८१, शुक्रबार

Tag: पर्यटकीय गन्तव्य

पर्यटकीय गन्तव्य बनाउन हिले–जलजले वनमा ताल निर्माण

काभ्रेपलाञ्चोक । बनेपा नगरपालिका–२ स्थित हिले–जलजले सामुदायिक वनमा ‘पर्यटकीय ताल’ निर्माण थालिएको छ । उक्त वन क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले बागमती प्रदेशको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयद्वारा ताल निर्माण सुरु गरिएको हो । काभ्रेपलाञ्चोक