२५ बैशाख २०८१, मंगलबार

Tag: पर्यटकीय क्षेत्र पोखरा

पाल्पाको ‘फेवाताल’ बन्दै रामपुरको तालपोखरा

असोज २६, पाल्पा | झट्ट हेर्दा पर्यटकीय क्षेत्र पोखराको फेवातालको झल्को दिने रामपुरको तालपोखरा पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । रामपुर आउने जो कोही पनि तालपोखरा अवलोकनका निम्ति पुग्ने गर्छन् । रामपुर नगरपालिका–६ मा अवस्थित वर्षायामको बेलामा पानी जम्मा हुने