२५ बैशाख २०८१, मंगलबार

Tag: परीक्षार्थी

परीक्षार्थी बास खोज्दै हैरान !

जाजरकोट, ४ चैत । भेरी नगरपालिका–३ न्यूरोडका ईश्वरी खत्री माध्यमिक शिक्षा परीक्षा (एसइई) मा छोरीलाई सहभागी गराउन नलगाड नगरपालिका–७ दल्लीमा जाने तयारीमा हुनुहुन्छ । अहिलेसम्म घर नछोडेकी छोरी सर्वणालाई दल्लीमा बसाई र अपरिचित ठाउँमा कसरी परीक्षा दिलाउने भन्ने चिन्ताले सताएको