१४ जेष्ठ २०८१, सोमबार

Tag: परराष्ट्र मामिला सल्लाहकार

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार भट्टराईमा पनि कोरोना पुष्टि

काठमाडौं, १७ असोज । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईलाई पनि कोरोना संक्रमण देखिएको छ । उनले शुक्रबार पिसिआर परीक्षणका लागि स्वाब दिएका थिए । उनले ट्वीटमार्फत आफूलाई कोरोना संक्रमण भएको जनाएका हुन् । उनले यसबीचमा सम्पर्कमा आएका सबैलाई पिसिआर