२३ बैशाख २०८१, आइतबार

Tag: पद्ममा अर्याल

सरकार निर्वाचनबाट पन्छिन मिल्दैन : एमाले सचिव अर्याल

बागलुङ । नेकपा (एमाले) का सचिव पद्ममा अर्यालले निर्वाचनबाट सरकार पन्छिन नमिल्ने बताएकी छन् । प्रेस चौतारी नेपाल, बागलुङद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उनले आवधिक निर्वाचन टार्न खोजिए त्यो लोकतन्त्र विरुद्ध हुने बताएकी हुन् । उनले छिटोभन्दा छिटो स्थानीय