२१ बैशाख २०८१, शुक्रबार

Tag: पदाधिकारीको मतगणना

कांग्रेस महाधिवेशनमा पदाधिकारीको मतगणना अपरान्ह्देखि शुरु हुने

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत यही २७ गते भएको भएको निर्वाचनको बाँकी मत गणना आज अपराह्नदेखि शुरु हुने भएको छ ।नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले महाधिवेशनमा भएको निर्वाचनको बाँकी मत गणनाको कार्य आजैदेखि प्रारम्भ हुने जनाएको हो । निर्वाचन