२४ बैशाख २०८१, सोमबार

Tag: पत्रकारसँग अन्तर्क्रिया

एमाले अध्यक्ष ओलीले आज पत्रकारसँग अन्तर्क्रिया गर्दै

काठमाडौ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकारसँग अन्तर्क्रिया गर्दै छन् । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागको आयोजनामा उक्त आज दिउसो अध्यक्ष ओलीले पत्रकारहरुसँग सात्क्षात्कार गर्न लागेका हुन् । एमाले केन्द्रीय प्रचार तथा