२५ बैशाख २०८१, मंगलबार

Tag: पढ्दै

बालबालिका आफैँ पढ्दै र पढाउँदै

रामपुर, १५ जेठ । कोरोना भाइरस सङ्क्रमणको कारण भएको बन्दाबन्दीले शैक्षिक संस्था बन्द हुँदा पाल्पा रामपुरका गाउँका बालबालिका आफैँ सिक्ने र सिकाउने गर्न थालेका छन् । कक्षा नर्सरीदेखि ६ सम्मका बालबालिका दैनिक जम्मा भएर पढ्ने र पढाउने कार्य गरिरहेका छन्