२० बैशाख २०८१, बिहिबार

Tag: पञ्चासे

पर्वतको प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे पर्यटकको पर्खाइमा

पर्वत । पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित धार्मिक एवं पर्यटकीयस्थल पञ्चासे यतिबेला पर्यटकको पर्खाइमा रहेको छ । पर्यटकीय याम भए पनि अन्य क्षेत्रमा जस्तो यहाँ चहलपहल बढ्न सकेको छैन । यो गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य भए पनि उचित