२० बैशाख २०८१, बिहिबार

Tag: पक्राउ गर्ने तयारी

सन्दीप नेपाल नफर्किएपछि इन्टरपोलमार्फत पक्राउ गर्ने तयारी

काठमाडौँ । नाबालिग बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय टिमका निलम्बित कप्तान सन्दीप लामिछाने नेपाल नफर्किएपछि इन्टरपोलमार्फत पक्राउ गर्ने तयारी गरिएको छ । नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका लामिछानेलाई पक्राउ गर्न प्रहरीले इन्टरपोलमार्फत नोटिस जारी गर्ने प्रक्रिया सुरू गरेको छ ।