२० बैशाख २०८१, बिहिबार

Tag: पकौडी बजार

चितवनको भरतपुरमा दुर्घटना : स्कुटरमा सवार ३ जनाको मृत्यु

भरतपुर । चितवनको भरतपुरमा हिजो शनिबार साँझ यात्रुबाहक बस र स्कुटर ठक्कर खाँदा ३ जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका-२२ पकौडी बजारमा जगतपुरबाट भरतपुरतर्फ आउँदै गरेको बस र विपरीत दिशाबाट जाँदै गरेको स्कुटर ठक्कर खाँदा स्कुटरमा सवार ३ जनाको