१५ बैशाख २०८१, शनिबार

Tag: न्यून वातावरणीय क्षति

न्यून वातावरणीय क्षतिमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सर्वोच्चको परमादेश (पूर्णपाठसहित)

काठमाडौँ । सर्वोच्च अदालतले न्यून वातावरणीय क्षतिमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन परमादेश जारी गरेको छ । सर्वोच्चले न्यून वातावरणीय क्षति हुनेगरी र वातावरणीय प्रभाव मुल्यांकन (ईआइए) गराएर मात्र अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न परमादेश जारी गरेको हो । उक्त फैसलामा फरक राय