२१ बैशाख २०८१, शुक्रबार

Tag: न्यायालयको विवाद

चितवन पुगेर नेपालले भने- न्यायालयको विवादको हल प्रधानमन्त्रीले गर्नुपर्छ

चितवन । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले न्यायालयमा भएको विवादको हल प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुपर्ने बताएका छन् । भरतपुर विमानस्थलमा एकीकृत समाजवादी प्रेस संगठन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले सर्वोच्च अदालतमा देखिएको