२० बैशाख २०८१, बिहिबार

Tag: न्यायाधीश ‘निलम्बित’

२ करोड घुस डिल संवादमा मुछिएका न्यायाधीश कोइराला ‘निलम्बित’

काठमाडौँ । २ करोड घुस डिल संवादमा मुछिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला ‘निलम्बित’ भएका छन् । सिभिल सहकारीका पूर्व अध्यक्ष एवं व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच १० करोड घुस डिल गरेको अडियो