२६ बैशाख २०८१, बुधबार

Tag: नौटंकी

केन्द्रीय कमिटीको बहुमत आफूहरुसँग रहेको भन्दै प्रचण्डले भने, “बालुवाटारको बैठक नौटंकी मात्र”

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय कमिटीको बहुमत आफूहरुसँग रहेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटी बैठक नौटंकी मात्र भएको बताए । बानेश्वरमा बहुमत सांसदहरुको बैठकलाई सम्बोधन गर्दै दाहालले भने, ‘हामी केन्द्रीय