२६ बैशाख २०८१, बुधबार

Tag: नौखण्डे देउराली

नौखण्डे देउरालीमा औद्योगिकग्राम

हेटौँडा, २३ असार । व्यावसायिक क्षेत्रको विकास र रोजगारी वृद्धि गर्ने उद्देश्यले मकवानपुरको थाहा नगरपालिकाले औद्योगिकग्राम स्थापना गर्ने भएको छ । यसका लागि संभाव्यता अध्ययन भइरहेको बताइएको छ । नगरप्रमुख लगशेर विष्टले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरी