१४ बैशाख २०८१, शुक्रबार

Tag: नोबेल शान्ति पुरस्कार

नोबेल शान्ति पुरस्कार समारोह संक्षिप्त कार्यक्रमबीच डिसेम्बरमै गर्ने तयारी

कोपेनहेगन, ६ असोज । सन् २०२० को नोबेल शान्ति पुरस्कार वितरण समारोह यस वर्ष डिसेम्बर १० का दिन नर्वेको ओस्लो सभागृहमै गर्ने तयारी आयोजकहरुले गरेका छन्, तर कोरोनाभाइरस महामारीका कारण उक्त समारोहमा सीमित व्यक्तिहरुलाई मात्र आमन्त्रण गरिने भएको छ ।