१४ बैशाख २०८१, शुक्रबार

Tag: नेपाल शीर्ष स्थानमै कायम

नेपालविरुद्ध भारत विजयी, अझै शीर्ष स्थानमै नेपाल कायम

काठमाडौं । साफ च्याम्पियनसिप २०२१ को तेस्रो खेलमा नेपाली राष्ट्रिय फुटबल टोली भारतसँग पराजित भएको छ । खेलको ८२ औं मिनेटमा सुनिल क्षेत्रीले गोल गरेपछि नेपाल १-० ले पराजित हुन पुगेको हो । माल्दिभ्सको राजधानी मालेमा जारी खेलको दोस्रो हाफमा