९ जेष्ठ २०८१, बुधबार

Tag: नेपाल र पिएनजी भिड्दै

आइसिसी क्रिकेट लिग–२ : आज नेपाल र पिएनजी भिड्दै

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) मा जारी आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको युएई-पिएनजी र नेपालीबीचको त्रिकोणात्मक शृङ्खलामा आज नेपाल र पिएनजी भिड्दै छन् । आज नेपालले पपुवा न्युगिनी (पीएनजी) विरूद्ध आफ्नो तेस्रो खेल खेल्ने भएको हो । दुबई अन्तर्राष्ट्रिय