२३ बैशाख २०८१, आइतबार

Tag: नेपाल रेडक्रस सोसाइटी चितवन

चितवनमा गाउँपालिकाका बिरामीलाई निःशुल्क रगत

मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिकाले गाउँपालिकाका कुनै पनि बिरामीलाई अब निःशुल्क रगत उपलब्ध गराउने भएको छ । इच्छाकामना गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी चितवनबीच गाउँपालिकाका बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सोसम्बन्धी दुवै संस्थाबीच सम्झौता