२३ बैशाख २०८१, आइतबार

Tag: नेपाली नागरिकता रद्द

तीन जनाको नेपाली नागरिकता रद्द गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय

काठमाडौं । मन्त्रिपरिषद् बैठकले तीन नेपालीको नागरिकता रद्द गरेको छ । बिहीबार बसेको बैठकले सन्दीपचन्द्र बानियाँ, सुदीपचन्द्र बानियाँ र आत्माराम कुर्मीको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गरी नेपाली नागरिकताबाट हटाउने निर्णय गरेको हो । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम्