१० जेष्ठ २०८१, बिहिबार

Tag: नेपालीको प्रधानमन्त्री

देउवालाई रावलको प्रश्न : तपाई नेपालीको प्रधानमन्त्री कि विदेशीको ?

काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवालाई विदेशी दवाव सामु घुँडा टेक्ने तपाई नेपालीको प्रधानमन्त्री कि विदेशीको ? भनेर प्रश्न गरेका छन् । सामाजिक संजाल ट्वीटरमा आज राती लेख्दै नेता रावलले प्रधानमन्त्री देउवालाई एमसीसी सम्झौता अनुमोदन गर्नैपर्ने