२५ बैशाख २०८१, मंगलबार

Tag: नेपाललाई ओलीको आरोप

पोखरा पुगेर ओलीले भने- माधव नेपालले मन्त्री पद बेचे

पोखरा । पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज मंगलबार कास्की एमालेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै माधवकुमार नेपालले पार्टी फुटाउन मन्त्री पद बेचेको आरोप लगाएका छन् । ओलीले भने,‘मन्त्रीको पद बेच्न लागिरहेको तपाइहरुले पनि