२५ बैशाख २०८१, मंगलबार

Tag: नेपालमा स्वास्थ्य

नेपालमा स्वास्थ्य बीमा कति सफल ?

नेपालमा स्वास्थ्य सेवामा लागेको करिब ४० वर्षको लामो अनुभव छ । स्वास्थ्य बीमा २०७२ चैत्र २५ गते नेपाल सरकारले स्वास्थ्य बीमाको कार्यक्रम लागू गरेको देखिन्छ । २०७२ साल यता स्वास्थ्य बीमा गर्नेहरुको संख्या बढ्दै छ भने कतै घट्दै पनि छ