२१ बैशाख २०८१, शुक्रबार

Tag: नेपालमा जडिबुटी

नेपालमा जडिबुटीको वर्तमान अवस्था

आज मैले नेपालमा जडिबुटीको वर्तमान अवस्था विषयमा नागरिकलाई जानकारी पस्कने काममा जुट्नेछु । नेपालमा थुप्रै प्रजातिका जडीबुटी औषधिका रुपमा प्रयोग हुँदै आएका छन् । वनस्पति विभागले ७००० प्रजातिका वनस्पति जडीबुटी औषधिका रुपमा प्रयोग हुँदै आएको बताएको छ । औषधिका रुपमा