२४ बैशाख २०८१, सोमबार

Tag: नेपालबार

प्रधान्यायाधीशको राजीनामाको हामी स्वागत गर्छौं : नेपाल बार

१ चैत काठमाण्डौ । नेपालबार एशोसिएसनका महासचिव खम्बबहादुर खातीले प्रधानन्यायाधीशगोपाल पराजुलीले राजिनामादिनु स्वागतयोग्य भएको टिप्पणी गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै महासचिव खातीले यस्तो धारणा राखेका हुन् । ‘प्रधान्यायाधीशको राजिनामा आएको छ, यो स्वागतयोग्य