४ जेष्ठ २०८१, शुक्रबार

Tag: नेपालको जनसंख्या

नेपालमा पुरुषभन्दा महिला ६ लाख बढी, २१ लाख *६९ हजार नेपाली विदेशमा

काठमाडौँ । राष्ट्रिय जनगणना-२०७८ को प्रारम्भिक नतिजाअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको देखिएको छ । राष्ट्रिय योजना आयोग मातहतको केन्द्रीय तथ्याङ्क विभागले आज सार्वजनिक गरेको विवरणानुसार प्रक्षेपित ३ करोडभन्दा करीब ८ लाख कम हुन पुगेको