४ जेष्ठ २०८१, शुक्रबार

Tag: नेपालका लागि नेपाली

चितवनमा ज्ञानेन्द्र शाहीमाथि आक्रमण

११ असोज, चितवन । चितवनमा ‘नेपालका लागि नेपाली’ अभियानका अभियन्ता ज्ञानेन्द्र शाहीमाथि अज्ञात समूहद्वारा निर्घात कुटपित भएको छ । चौबिसकोटी स्थित होटल ग्लोबलबाट निस्किएर गाडी चढेका उनीमाथि कुटपिट भएको हो । उक्त समूहले शाही चढेको गाडीमा समेत तोडफोड गरेको छ ।