१४ बैशाख २०८१, शुक्रबार

Tag: नेतृत्व हस्तान्तरण

प्रधानसेनापति थापाद्वारा कार्यवाहक प्रधानसेनापति शर्मालाई नेतृत्व हस्तान्तरण

काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापाले कार्यवाहक प्रधानसेनापति प्रभुराम शर्मालाई नेतृत्व हस्तान्तरण गरेका छन् । आज जंगी अड्डामा आयोजित एक कार्यक्रममा प्रधानसेनापति थापाले कार्यवाहक प्रधानसेनापति शर्मालाई नेतृत्व हस्तान्तरण गरेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बलाधिकृत रथी शर्मालाई श्रावण १७ गते आइतबार