२० बैशाख २०८१, बिहिबार

Tag: नेतृत्व निर्माण

विचार अनुरुपको नेतृत्व निर्माणमा दृढतापूर्वक अघि बढ्न अध्यक्ष प्रचण्डको आग्रह

काठमाडौं, साउन १७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचार अनुरुपको नेतृत्व निर्माणमा दृढतापूर्वक अघि बढ्न आग्रह गर्नुभएको छ । बकर इद्को अवसरमा शुभकामना दिँदै उहाँले नेपाली जनताले नयाँ विचारको विकासका आधारमा मुलुकको आर्थिक समृद्धिका लागि