२२ बैशाख २०८१, शनिबार

Tag: नेकपा समाजवादी पार्टी

प्रचण्डसँग बाबुरामको भेट, एउटै चिह्नमा चुनाव लड्न प्रस्ताव

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा (माओवादी केन्द्र) का पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेटवार्ता गरेका छन् । ललितपुरको हात्तीवनस्थित एक निजी निवासमा आज प्रचण्डसँग बाबुरामको भेट भएको हो । उक्त भेटमा माओवादी