२० बैशाख २०८१, बिहिबार

Tag: नेकपा बैठक

नेकपा बैठकः ठाकठुकमै सुरु भयो, ठाकठुकमै सकियो

साउन १९, काठमाडौं । राजनीतिक प्रसंगमा अचेल प्रायःले सोध्ने एउटा प्रश्न छ– नेकपाका अध्यक्षद्वयको सम्बन्ध खासमा कस्तो हो ? यसको उत्तर भने कोहीसँग छैन। कारण– दुई नेताबीचको सम्बन्धको उतार–चढावले वास्तविकता बुझ्नै गाह्रो छ। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल