१४ बैशाख २०८१, शुक्रबार

Tag: नेकपा (एस) मा युवाको आकर्षण

माधव नेपालको दावी : नेकपा (एस) मा युवाको आकर्षण बढेको छ, उचाइ लिन्छ

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीमा युवाको आकर्षण बढेको दावी गरेका छन् । आज मंगलबार बुद्धनगरस्थित क्वालिटी ब्यांकेटमा केन्द्रीय कमिटी बैठक सुरु हुनुअघि पत्रकारसँग उनले पार्टी गठनले देशभर तरंग पैदा भएको पनि बताए । उनले