२४ बैशाख २०८१, सोमबार

Tag: नेकपा अध्यक्षद्वय

नेकपा अध्यक्षद्वय ओली र दाहालबीच बालुवाटारमा भेटवार्ता

काठमाडौँ, असोज ८ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा भेटवार्ता भएको छ । आज बिहान साढे ११ बजे अध्यक्षद्वयबीच २ घण्टाभन्दा लामो छलफल चलेको हो । छलफलमा मन्त्रिमण्डल पुनर्गठन