२२ बैशाख २०८१, शनिबार

Tag: नेकपामा जुहारी

नेकपाका नेताहरुको जुहारी : ओलीलाई फकाउन प्रचण्डसहित ५ सचिवालय सदस्यहरु बालुवाटारमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका ५ जना सचिवालय सदस्यहरु अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई फकाउन लिखित पत्रसहित बालुवाटार पुगेका छन् । पार्टीभित्र विवाद बढ्दै जाँदा सचिवालयका ५ नेताबीचको शुक्रबार बसेको अनौपचारिक