२३ बैशाख २०८१, आइतबार

Tag: नेकपाको निर्णय

प्रदेश ५ को राजधानी र नामको प्रस्तावमा मतदान गर्ने नेकपाको निर्णय

बुटवल, १८ असोज । प्रदेश नं ५ सरकारले शुक्रबार प्रदेशसभामा प्रदेशको स्थायी राजधानी र नामाकरणको प्रस्तावका पक्षमा मतदान गर्न सत्तापक्षीय दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ह्वीप जारी गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री शङ्कर पोखरेलको सरकारी निवासमा शनिबार बसेको