२६ बैशाख २०८१, बुधबार

Tag: निषेधित क्षेत्र

माइतीघरदेखि नयाँ बानेश्वरसम्मको ‘निषेधित क्षेत्र’ हट्यो

काठमाडौं । सरकारले काठमाडौंस्थित माइतीघरदेखि बानेश्वरसम्म कायम गरिएको निषेधित क्षेत्र हटाएको छ । गृह मन्त्रालयको निर्देशनमा काठमाडौं जिल्ला प्रशासनले निषेधित क्षेत्र हटाएको हो । काठमाडौं जिल्ला प्रशासनले सुरक्षा चुनौती विश्लेषण गरेर निषेधाज्ञा हटाइएको जनाएको छ । गत मंसिरदेखि स्थानीय प्रशासनले