२२ बैशाख २०८१, शनिबार

Tag: निश्चल बस्नेत

‘प्रसाद’को लिरिकल गीत ‘लै लै’ सार्वजनिक (भिडियोसहित)

३ असोज, काठमाडौं । विपिन कार्की, नम्रता श्रेष्ठ तथा निश्चल बस्नेत अभिनित चलचित्र ‘प्रसाद’को लिरिकल भिडियो सार्वजनिक भएको छ । मंगलबार युट्युबमार्फत फिल्ममा समावेश ‘लै लै’ बोलको गीत सार्वजनिक गरिएको हो । उक्त गीतमा गणेश शाहीको शब्द, सुवास भुषालको संगीत