२२ बैशाख २०८१, शनिबार

Tag: निशान भट्टराइ

निशान भन्छन्,”हजुरहरुको माया र आशीर्वाद यसरी नै सधैं कायम रहिरहोस्”

काठमाडौँ, साउन ३० । नेपाल आइडलको पहिलो सिजनमा फस्ट रनरअप भएका गायक निशान भट्टराइले प्रेमिका ऋचा न्यापानेसँग कानुनी बिबाह गरेका छन् । उनीहरुले धुलिखेल जिल्ला अदालतमा कानुनी विवाह गरेका हुन् । गायक भट्टराइ नेपाली चलचित्रको सांगीतिक आकाशमा चम्किएका छन् ।