१४ बैशाख २०८१, शुक्रबार

Tag: निवर्तमान राष्ट्रपति

शीतल निवासबाट बिदाइ भइन् निवर्तमान राष्ट्रपति भण्डारी

काठमाडौं । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति निवास शीतलनिवासबाट बिदाइ भएकी छन् । निवर्तमान राष्ट्रपति भण्डारी दुई कार्यकाल पूरा गरी आज शीतल निवासबाट बिदा भएकी हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले गाडीसम्मै पुगेर निवर्तमान राष्ट्रपति भण्डारीलाई बिदाइ गरेका थिए । निवर्तमान