१३ जेष्ठ २०८१, आइतबार

Tag: निर्वाचन कार्यतालिका

निर्वाचन कार्यतालिका सार्वजनिक, असोज २३ गते उम्मेदवारी दर्ता

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो । आज बिहीबार आयोगले पहिलो हुने निर्वाचन प्रणालीतर्फको स्वीकृत गरेको निर्वाचन कार्यक्रम अनुसार असोज २३