२० बैशाख २०८१, बिहिबार

Tag: निर्वाचनमा घात-अन्तर्घात

जसपाको छानविन समितिले थाल्यो काम, निर्वाचनमा घात-अन्तर्घात गर्नेलाई कारवाही हुने

काठमाडौँ । जनता समाजवादी पार्टी, (जसपा) नेपालको राजनीतिक समितिको बैठकद्वारा गठीत छानविन समितिले आफ्नो काम थालेको छ । २०७९ मंसिर ४ गते सम्पन्न भएको आम निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारहरुको विरुद्ध उम्मेदवारी दिने, पार्टीभित्र अन्तर्घात गर्ने, निष्कृय रहने, असहयोग गर्ने, पार्टीविरुद्ध