२० बैशाख २०८१, बिहिबार

Tag: निर्णयमा पुनर्विचार गर्न

कमल थापालाई निर्णयमा पुनर्विचार गर्न राप्रपाको आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वअध्यक्ष कमल थापालाई निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका छन् । थापाले पार्टीबाट राजीनामा दिएपछि उपलब्ध पार्टी पदाधिकारीको आकस्मिक बैठकले थापाको निर्णयप्रति दुःख व्यक्त समेत गरेको छ । बैठकपछि प्रवक्ता मोहन श्रेष्ठले जारी