१८ बैशाख २०८१, मंगलबार

Tag: निरीक्षण

पशुपतिको धर्मशाला सेभेन स्टार जस्तो रहेछ, म ‘सक्ड’ भएँ : मन्त्री आले

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले पशुपति धर्मशालाको निरीक्षण गरेका छन् । धर्मशाला निरीक्षण गरेपछि मन्त्री आलेले पत्रकारहरूसँग कुरा गर्दै धर्मशाला त सेभेन स्टार होटलकै सेरोफेरो जस्तो भन्दै आफू चकित परेको बताए। मन्त्री आलेलेले भने, “यो