१४ बैशाख २०८१, शुक्रबार

Tag: निमित्त कार्यकारी निर्देशक

आयल निगमकाे निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी भट्टराईलाई

काठमाडाैँ । सरकारले नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सुशिल भट्टराईलाई दिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले निगमका नायव कार्यकारी निर्देशक भट्टराईलाई निमित्त कार्यकारी निर्देशकको पदीय जिम्मेवारी दिएको हो । मन्त्रालयका अनुसार नियमित काम गर्नुपर्ने भएकाले बुधबार