२३ बैशाख २०८१, आइतबार

Tag: निको हुने दर

कोरोना संक्रमण हुने भन्दा निको हुनेको संख्या बढी : संक्रमितको घट्दै, निको हुने बढ्दै

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा पनि कोरोना भाइरस (कोभिड-१९) संक्रमण हुने भन्दा निको हुनेको संख्या बढी देखिएको छ । पछिल्लो २४ घण्टामा ७२५९ जनामा पिसिआर परिक्षण गर्दा १२१४ जना र ३०३८ जनामा एन्टीजेन परिक्षण गर्दा १७४ जना गरी १३८८