२५ बैशाख २०८१, मंगलबार

Tag: निःशर्त रिहा

रामकुमारीलाई पक्राउ गरेको ५ घण्टामा नै किन रिहा गर्यो ओली सरकारले ?

काठमाडौँ । प्रहरीले राज्यविरुद्धको कसूर गरेको आरोपमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका केन्द्रीय कमिटी सदस्य रामकुमारी झाँक्री अन्ततः निःशर्त रिहा भएकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई सोधपुछका लागि पक्राउ गरेको थियो । उनलाई प्रहरीले