२४ बैशाख २०८१, सोमबार

Tag: निःशब्द छु

मित्र प्रदीप गिरीको निधनमा निःशब्द छु, छिटै छोडेर जानुभो : डा. बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रखर समाजवादी चिन्तक तथा आत्मीय मित्र काँग्रेस नेता प्रदीप गिरीको निधनमा आफू निःशब्द भएको बताएका छन् । सामाजिक संजाल ट्वीटरमा आज लेख्दै अध्यक्ष भट्टराईले नेता गिरी २०३४ सालदेखि