१४ बैशाख २०८१, शुक्रबार

Tag: नार्क

नार्कद्वारा ३ सय बालीका १८ हजारभन्दा बढी जात संरक्षण

काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) कृषि जैविक विविधतालाई संरक्षण गर्न हालसम्म ३०० बालीका १८ हजारभन्दा बढी जातलाई संरक्षण गरेको छ । धान, मकै, गहुँलगायत बाली संरक्षण गरेको परिषद्ले रैथाने बालीको संरक्षण, संवद्र्धन, उपयोग तथा जातीय विकास गर्ने नीति